झन् झन् ‘खुलेकी’ अदिती, हेर्नुहोस् १० हट तस्बिरहरु……

५ असार २०७७, शुक्रबार १५:३३

गर्मी सुरु हुन लागेसँगै नेपाली नायिकाहरु पनि बि’किनी अव’तारमा प्रकट हुन लागेका छन् । पछिल्लो समय नायिका अदिती बुढाथोकी पनि लगातार जसो बिकि’नी अ’वतारमा प्रकट भएका तस्बिर सार्वजनिक हुने गरेका छन् ।

उनले समुद्र किनारमा बिकि’नीमा पोज दिएका तस्बिर इन्स्टाग्राममा शेयर गर्ने गरेकी छिन । उनको सुन्दरता र फि’गरको निकै तारिफ हुने गरेको छ ।

चलचित्र ‘कृ’मा अनमोल केसीको जोडी बनेर फिल्ममा डेब्यू गरेकी अदितीको बसाइ अहिले मुम्बइमा छिन् भने लामो समयपछि नेपाली फिल्म गर्ने भन्दै हाल नेपाल अाएकी उनि को’रोना र लकडाउनका कारण घरमै बस्न बाध्य छिन् ।

यसअघि उनको विदेश यात्रा सामाजिक सञ्जालमा चर्चामा भइरहेको छ । उनका बो’ल्ड तस्वीर सार्वजनिक भएपछि लगातार जसो चर्चामा हुने गर्छिन । अदितीले अहिले आफू मुम्बईमा मोडलिङमा ब्यस्त रहेको र बलिउडमा संघर्षरत रहेको बताएकी छिन् ।