ओलिले यस्तो तयारी गरेपछी प्रच,ण्ड सहित नेकपा नेता त्र,सित : स्थायी कमिटी बै,ठक दुई दिनका लागि स्थ,गित

१८ असार २०७७, बिहीबार १७:१२

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।