
⁹पानीपुरी युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो । भारत लगायत विश्वभरी नै पानीपुरी निक्कै चर्चित मानिन्छ। विशेष गरी नेपाल र भारतमा पानीपुरीको माग बढ्दो छ। सर्व प्रथम पानी पुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो।
त्यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्ने गरिन्छ। पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ
युवतीहरु साथीसँग रमाउन र मित्रतालाई सधै गाढा बनाइ राख्न पनि यसले ठूलो भुमिका खेलेका हुन्छन्। चार वटा पानीपुरीमा करीब सय क्यालोरी हुने गर्छ।